Wed. Jun 12th, 2024

Category: सामाजिक

राष्ट्रिसभाका सदस्यहरुको पदावधि आजबाट सकिँदै

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुको पदावधि आजबाट सकिँदैछ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको पदावधि आज आइतबार सकिन लागेको हो । आज एमालेबाट ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत…

संघीयता कार्यान्वयनमा उच्च प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू तेस्रो पटक सरकारको नेतृत्वमा आएपश्चात संघीयता कार्यान्वयनमा उच्च प्राथमिकता दिएको बताउनुभएको छ । शनिबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अन्तरप्रदेश समन्वय परिषद्को…

भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ : मन्त्री गुरुङ

तानसेन, फागुन १९ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीति जनताका लागि हुनुपर्ने बताउनुभएको छ । नेताहरूको कर्मले जनताका लागिभन्दा पनि आफू र परिवारका लागि काम गरेको देखिाएकाले…

दिपेश लामाको अध्यक्षतामा सिन्धु समाज अमेरिका को गठन

सिन्धुपाल्चोक जिल्लाकाे विभिन्न ठाउँबाट अमेरिकामा अाई अमेरिकाकाे विभिन्न राज्यहरूमा विभिन्न पेशा व्यवसाय मा सहभागी भएकाे व्यक्तित्व मिलेर सिन्धुपाल्चोक जिल्लाकाे चाैतर्फी बिकासमा हातेमालो गर्ने र सिन्धुपाल्चोक बाट अमेरिका अाउनुभएकाे विभिन्न व्यक्तिहरूलाई…

प्रशासकिय अधिकृतले नियमपूर्वक कार्य गर्न थालेपछि जनप्रतिनिधिमा खैलाबैला।

कपिलवस्तु ,कपिलवस्तुको मायादेवी गाउपालिकामा प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया पुर्याई आएको फाइल मात्र अगाडि बढाउन थालेपछी वडा अध्यक्षहरुमा खैलाबैला भएको छ। वडा अध्यक्षहरु बिकास बजेट रकम फर्जी बिल भरपाई बनाई रकम…

राष्ट्रिय सभा निर्वाचनमा १९ सिटका लागि ५२ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

हुने निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरेका छन् । देशका सातवटै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको समय…

दीपा दाहालको पुस्तक ‘कोभिडः नसोचेको–नभेटेको संकट’नामक पुस्तक सार्वजनिक

काठमाडौं । संचारकर्मी दीपा दाहालको पुस्तक ‘कोभिडः नसोचेको–नभेटेको संकट’ शनिबार काठमाडौंमा सार्वजनिक गरिएको छ । पुस्तकमा कोभिड–१९ महामारीका बेला नागरिकले भोग्नुपरेको पीडा तथा सरकारको तयारीको विषय समेटिएको छ ।  वरिष्ठ…

इन्जिनियरहरुले आफ्नो गरिमालाई बचाउन आवश्यक छ : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले इन्जिनियरहरुलाई आफ्नो पदिय गरिमालाई बचाउने कुरामा ध्यान दिन आग्रह गर्नुभएको छ । देश विकासको गर्विलो आधार र आम मानिसहरुले सम्मानको दृष्टिले हेरेका इन्जिनियरहरुले आफ्नो…

सुदूरपश्चिम विकासका लागि चाहिने आधारभुत तत्वहरु बढी भएको प्रदेश हो : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभुत तत्वहरु बढी भएको स्थान रहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित दृश्यमा खप्तड श्रृंखला २ को विमोचन…

परराष्ट्र मन्त्री साउदले गरे खप्तड क्षेत्रमा छायांकन गरिएका तीन म्युजिक भिडियो  सार्वजनिक

काठमाडौं – खप्तडमा छायांकन गरिएका तीन गीत सार्वजनिक भएका छन्। परराष्ट्र मन्त्री एनपी साउदले पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबाट उक्त गीतहरु सार्वजनिक गरेका हुन्।  उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका साउदले सुदूरपश्चिमको पर्यटन…